नेपाल चिन्तन – Page 14 – Nepal Press
नेपाल चिन्तन

भारत र नेपालबीचको भूराजनीतिमा ‘कालापानी’ विवादको असर

नेपाल र भारतबीचको सीमा विवादमा 'पपुलर' राष्ट्रवादको सम्भावित उदयलाई अवलोकन गर्नु नेपाल वा अन्यत्र कुनै पनि विशेषज्ञका लागि सजिलो काम होइन किनभने पटक-पटक नेपाली राष्ट्रवाद प्रक्षेपणका लागि भारतविरोधी भावनाको 'प्यान्डोरा बक्स' बारम्बार खोलिएको देखिन्छ ।

1 12 13 14 15 16 31