नेपाल प्रेस – Page 6 – Nepal Press
नेपाल प्रेस

मकवानपुरका ८ दलको चेतावनी- हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिए सशक्त आन्दोलन

हेटौंडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित जिल्लामा क्रियाशील ८ दलले आपत्ति जनाएका छन् । मकवानपुरका ८ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भौतिक पूर्वाधारविनै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न लागिएको भन्दै आपत्ति जनाएका...

1 4 5 6 7 8 957