विश्व प्रेस – Page 94 – Nepal Press
विश्व प्रेस

अमेरिका अपडेट : धमाधम राजीनामा दिँदै ह्वाइट हाउसका पदाधिकारी

अमेरिकी संसदमा भएको हिंसात्मक घटना लगत्तै अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् ।