स्वास्थ्य-जीवनशैली – Page 84 – Nepal Press
स्वास्थ्य-जीवनशैली

मलेसियामा दुई साताको लागि लकडाउन घोषणा

बुधबार रातीदेखि मलेसियाको राजधानी क्वालालाम्पुरम १४ दिनको लागि लकडाउन लागु भएको छ । कोरोनाभाइरसको संक्रमण उत्कर्षमा पुगेपछि सरकारले कडा लकडाउनको घोषणा गरेको हो । मलेसियाको श्रमबजारमा हजारौं नेपाली श्रमिक कार्यरत छन् । लकडाउन लागु हुनु केही अघिसम्म राजधानी क्वालालाम्पुरमा किनमेल गर्नेको घुइँचो थियो । होटल र बजार पुरै भरिभराउ...