नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ – Nepal Press

नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट सहित विदेश जान लागेका ७ जना  परेका छन्।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर