नक्कली पीसीआर – Nepal Press
नक्कली पीसीआर

नक्कली पीसीआर बोकेर विदेश उड्न लागेका ११२ यात्रु बिमानबाट फिर्ता

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारत जान तयार भएका ती यात्रुलाई विमानबाट ओरालिएको हो । काठमाडौंको सुरिया ल्याबबाट पीसीआर गराएका ११२ जना यात्रुलाई फिर्ता गरिएको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले...