राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण – Nepal Press

राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) प्रमाणीकरण गरिएको शितल निवासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर