होण्डाले ल्यायो नयाँ वर्षको स्किम, वर्षदिनको टयाक्स फ्रिदेखि फुल ईन्सुरेन्स र आकर्षक नगद छुटसम्म – Nepal Press

होण्डाले ल्यायो नयाँ वर्षको स्किम, वर्षदिनको टयाक्स फ्रिदेखि फुल ईन्सुरेन्स र आकर्षक नगद छुटसम्म

काठमाडौं । होण्डाले नयाँ वर्षमा नगद छुट तथा अन्य सुविधा सहितको स्किम ल्याएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्राली अन्तर्गतको होण्डाले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम ल्याएको हो ।

स्किम अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक आर्थिक वर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट ग्राहकहरुले पाउनेछन् । यसका साथै रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा कम्पनीले गरेको छ ।

यहि फागुन १ गतेदेखि लागू गरिएको स्किम आगामी वैशाख ३१ गतेसम्मका लागि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर