नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग खेल्दै – Nepal Press

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग खेल्दै

काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीच आज पहिलो टि २० क्रिकेट प्रतियोगिता हुँदैछ ।

खेल आज दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्नेछ । हिजो हुने भनिएको खेल वर्षाको कारण स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर