नेपाललाई पहिलो ओभरमै सफलता, कमलले लिए विकेट – Nepal Press

नेपाललाई पहिलो ओभरमै सफलता, कमलले लिए विकेट

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो खेलमा नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

नेपालको लागि कमलसिंह ऐरीले सफलता दिलाएका हुन् ।

कमलले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका हुन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *