नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया – Nepal Press

नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

One thought on “नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

  1. नेपालमा अस्पताल छैनन ! थाइराइडको अप्रेशन गर्दा किडनी निकाल्छन, राम्रो उपचार हुदैन भन्ने उदाहरण हो यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर