मन्त्रालयले राखेपसँग माग्यो क्रिकेट र फुटबल संघका ११ विवरण विवरण – Nepal Press

मन्त्रालयले राखेपसँग माग्यो क्रिकेट र फुटबल संघका ११ विवरण विवरण

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेपसँग) फुटबल र क्रिकेट संघको सम्पूर्ण विवरण मागेको छ ।

मन्त्रालयले राखेपलाई पत्राचार गरेर संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यरत कर्मचारी, पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलगायत विवरण मागेको हो ।

क्रिकेट र फुटबलको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्न ११ वटा विवरण मागिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *