नेपाललाई दोस्रो सफलता – Nepal Press

नेपाललाई दोस्रो सफलता

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । चौथो ओभरको दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’का आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका हुन् ।

यसअघि कमलसिंह ऐरीले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर