वेष्ट इन्डिज ‘ए’ को तेस्रो विकेट पतन, कप्तान रोहितले लिए विकेट – Nepal Press

वेष्ट इन्डिज ‘ए’ को तेस्रो विकेट पतन, कप्तान रोहितले लिए विकेट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् ।

उनले वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेलाई सातौं ओभरको पाचौं बलमा क्याच आउट गराएका हुन् । अथान्जे ४७ रनमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर