क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की दिने मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ (तस्बिरहरु/भिडिओ) – Nepal Press

क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की दिने मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ (तस्बिरहरु/भिडिओ)

काठमाडौं । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।


प्रतिक्रिया

One thought on “क्रिश्चियन नमान्नेलाई जेल हाल्ने धम्की दिने मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ (तस्बिरहरु/भिडिओ)

  1. राई क्रिश्चियन भए । छोराछोरीलाई क्रिश्चियनका भाडा माझ्न पठाए । अनि तिनै पश्चिमा र दिल्लीको हण्डी खाएर पहिचानवादी भन्दै हिव्दू धर्म मान्नेलाई खेद्न थाले । यी हण्डी खाने देशद्रोहीलाई जनताले अब ठेगान लगाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर