गठबन्धनको निर्णयअनुसार कार्कीलाई विश्वासको मत : निर्मला लिम्बू – Nepal Press

गठबन्धनको निर्णयअनुसार कार्कीलाई विश्वासको मत : निर्मला लिम्बू

विराटनगर । जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेशकी प्रदेशसभा सदस्य निर्मला लिम्बूले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन् ।

प्रदेश नामकरणको विरुद्धमा उठेको आन्दोलन सम्बोधन गर्न यो सरकारमा सफल होस् भन्दै जसपाले विश्वासको मत दिने उनले बताइन् । कार्की नेतृत्वको सरकारले पहिचानको आन्दोलन सम्बोधन गर्ने उनको विश्वास छ ।

प्रद्रेससभामा बोल्दै उनले गठबन्धनको निर्णयअनुसार मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर