जसपाबाट हसिना खान समानुपातिकमा सिफारिस – Nepal Press

जसपाबाट हसिना खान समानुपातिकमा सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।

बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर