नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को डीएसपीमा बढुवाका लागि सिफारिस भएको छ । बढुवा सिफारिस समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसको एक नम्बरमा रञ्जन अवा छन् ।

हेर्नुस् बढुवा सिफारिस भएकाहरूको सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर