तनहुँ १ मा उम्मेदवारी दर्ता गराउँदै पूर्वआईजीपी खनाल – Nepal Press

तनहुँ १ मा उम्मेदवारी दर्ता गराउँदै पूर्वआईजीपी खनाल

पोखरा । तनहुँ १ मा नेकपा एमालेका तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा पुगेका छन् ।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ र गत मंसिरमा पराजित भएका एकबहादुर रानासहित खनाल निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर