सुनसरी ४ मा कडा टक्कर : सञ्चारमन्त्री कार्कीसँग एमालेका जगदीशको मतान्तर ५८ मात्र – Nepal Press

सुनसरी ४ मा कडा टक्कर : सञ्चारमन्त्री कार्कीसँग एमालेका जगदीशको मतान्तर ५८ मात्र

विराटनगर । सुनसरी ४ को मतगणना रोचक भएको छ । गणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्रीमात्र ५८ मतले अगाडि छन् ।

एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले कार्कीलाई भेट्न लागेका छन् । कुसियैतले ३६५ को मतान्तरलाई झारेर ५८ मा ल्याएका हुन् ।

२८ वटा वडाको मत गणना भई सुनसीको बराह ११ र भोक्राह ७ को मतगणना जारी रहँदा कार्कीले २७ हजार ४४० मत पाएका छन् ।

कुसियैतले भने २७ हजार ३८२ मत पाएका छन् ।

अब करिब ५ हजार मत गन्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर