गठबन्धनका शीर्ष नेताहरू एकै मञ्चमा, कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै (तस्बिरहरु) – Nepal Press

गठबन्धनका शीर्ष नेताहरू एकै मञ्चमा, कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै (तस्बिरहरु)

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु एक ठाउँमा भेला भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणामा नेताहरु भेला भएका हुन् ।

आम निर्वाचनलाई लक्ष्ँित गर्दै काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धन दलका शीर्ष नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षणपनि दिनेछन् ।

कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर