सीट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझायो, केही क्षेत्रमा त्रिपक्षीय दाबी – Nepal Press

सीट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझायो, केही क्षेत्रमा त्रिपक्षीय दाबी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दावीसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर