एकीकृत समाजवादी सम्बद्ध प्रवासी नेपाली एकता मञ्च युरोप समिति चयन (सूचीसहित) – Nepal Press

एकीकृत समाजवादी सम्बद्ध प्रवासी नेपाली एकता मञ्च युरोप समिति चयन (सूचीसहित)

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) सम्बद्ध प्रवासी नेपाली एकता मञ्च युरोप समिति चयन भएको छ ।

समितिको संयोजकमा उमेश मोक्तान (बेलायत), सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल), सचिवमा अर्जुन खतिवडा (बेलायत), सहसचिवमा मनोज भुषाल (फिनल्याण्ड) र उपसचिवहरुमा गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी) र सुधीर अर्याल (पोर्चुगल) रहेका छन् ।

त्यस्तै, समितिका सदस्यहरु सञ्जय मडभरी (स्वीजरल्याण्ड), डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोएसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड) र कृष्णप्रसाद तिवारी (बेलायत) रहेका छन् ।

त्यस्तै, प्रचार विभाग प्रमुखमा दीपेन्द्र गजुरेल (स्पेन), सदस्यहरुमा बुद्धमान तामांग (साइप्रस) तथा डा. देवेन्द्र श्रेष्ठ (बेलायत) रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *