सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित (भिडिओ) – Nepal Press

सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित (भिडिओ)

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर