काठमाडौं अपडेट: बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार – Nepal Press

काठमाडौं अपडेट: बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।

पछिल्लो समय सिंहले स्थापितलाई उछिनेकी छन् । साह सुरुदेखि नै अगाडि छन् ।

काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर