सिरहामा एमालेबाट वडाध्यक्षमा महिला उम्मेदवार विजयी – Nepal Press

सिरहामा एमालेबाट वडाध्यक्षमा महिला उम्मेदवार विजयी

जनकपुरधाम । सिराहाको भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा महिला उम्मेदवार मीरादेवी यादव विजयी भएकी छन् ।

यादवलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । उनी ६०३ मत ल्याएर विजयी भएको बताइएको छ ।

उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ‍(जसपा)का वडाध्यक्ष उम्मेदवार बद्रीनारायण यादवले ५१६ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर