मनाङको नासोँमा एमालेको अग्रता,गठबन्धनलाई पराजित गदै वडाध्यक्षमा एमाले बिजयी – Nepal Press

मनाङको नासोँमा एमालेको अग्रता,गठबन्धनलाई पराजित गदै वडाध्यक्षमा एमाले बिजयी

पोखरा । मनाङको नासोँ गाउँपालिकाको १ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेले फराकिलो मतान्तरसहित गठबन्धनलाई पछि पारेको छ ।
एमालेका अध्यक्ष उम्मेदवारले १९४ मत ल्याउँदा गठबन्धनका उम्मेदवारले ३९ मत पाएका छन् ।

वडा नम्बर १ मा नेकपा एमालेले जितेको छ ।मतगणना जारी रहेको गणनास्थलमा रहेकी एमाले गण्डकी प्रदेश कमिटी सदस्य शान्ता माया परियारले जानकारी दिइन् ।

यस्तो छ,पछिल्लो गणनाको अपडेट ।
मतगणना अपडेट
मनाङको नासोँ गाउँपालिका
अध्यक्ष
एमाले,मनवहादुर गुरुङ–१९४
गठबन्धन,धनवहादुर गुरुङ–३९
उपाध्यक्ष
स्वतन्त्र,अर्विन गुरुङ–१५२
गठबन्धन,बेदवहादुर गुरुङ–५५
वडाध्यक्ष–१
एमाले,मिनराज गुरुङ बिजयी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर