कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन विहीबारदेखि सुरु हुने – Nepal Press

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन विहीबारदेखि सुरु हुने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिबेशन पुस २९ गते विहीबारबाट सुरु हुने भएको छ ।

यसअघि प्रदेशसभाकाे  वर्खे अधिवेशन गएको असार अन्तिममा  सकिएकाे थियाे ।

अघिल्लो साताको मन्त्रीपरिषद बैठकले हिउँदे अधिवेशनको मिति निर्धारण गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

बैठकले पुस २९ गते दिउँसो तीन बजेको समयमा बैठक आह्वानका लागि निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर