मतदान केन्द्र परिसरमा जे देखियो (तस्बिरहरु) – Nepal Press
एमाले महाधिवेशन

मतदान केन्द्र परिसरमा जे देखियो (तस्बिरहरु)

चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनअन्तरत नेतृत्व चयनका लागि मतदान भइरहेको छ । प्रतिनिधिहरु मतदानका लागि लामबद्ध छन् । र उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

बिहान चार बजेदेखि सुरु भएको मतदान नौ बजेसम्म जारी रहने बताइएको छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि मतदान भइरहेको छ । त्यस्तै सदस्यहरुका लागि पनि मतदान भइरहेको छ ।

हेर्नुहोस् चितवन सौराहास्थित होटल सेभेन स्टारमा जारी मतदान केन्द्र परिसरमा देखिएका केही तस्बिर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर