यी हुन् राप्रपाका नवनिर्वाचित ७६ जिल्ला अध्यक्ष, भक्तपुरमा अधिवेशन बाँकी (सूचीसहित) – Nepal Press

यी हुन् राप्रपाका नवनिर्वाचित ७६ जिल्ला अध्यक्ष, भक्तपुरमा अधिवेशन बाँकी (सूचीसहित)

काठमाडौं । आसन्न महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुरबाहेक सबै जिल्लामा अधिवेशन सकाएको छ ।

मंसिर ११ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको राप्रपाले कात्तिक २८ गते सातवटै प्रदेशको अधिवेशन गर्ने केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

भक्तपुरबाहेक सबै जिल्लामा राप्रपाले नयाँ नेतृत्व पाएको भए पनि संखुवासभा, सिन्धुपाल्चोक, सर्लाही, रौतहटलगायतका जिल्लामा भने विवाद छ । त्यहाँ छानविन भइरहेको छ ।पर्वतमा पनि प्रभु गुरुङ र दुर्गाबहादुर मल्लको दुईवटा समिति घोषणा भएको छ ।

श्रेष्ठका अनुसार राप्रपाका क्रियाशिल सदस्य एक लाख २० हजार पुगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर