भारत साफ च्याम्पियनसीपकाे फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने – Nepal Press

भारत साफ च्याम्पियनसीपकाे फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

काठमाडौं । साफ च्याम्पियनसीपकाे उपाधिका लागि नेपालकाे भिडन्त भारतसँग हुने भएकाे छ । आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३-१ले हराउँदै फाइनलमा नेपालसँग भेट पक्का गरेकाे हाे ।

आज नै भएकाे आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्प्रथान बनाएकाे थियाे ।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ । यसअघि समूह चरणकाे खेलमा नेपाल भारतसँग पराजित भएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर