सुनको भाउ तोलामा ९ सय वृद्धि – Nepal Press

सुनको भाउ तोलामा ९ सय वृद्धि

काठमाडौं । आज सुनको मूल्य एकैदिन ९ सय बढेको छ । छापावाल सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ८९ हजार २ सेय थियो ।

तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ६५० रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १६५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर