भरतमणीलाई बधाई दिँदै योगेशले भने : नेपाली कमेडीमा सशक्त पुस्ताको उदय – Nepal Press

भरतमणीलाई बधाई दिँदै योगेशले भने : नेपाली कमेडीमा सशक्त पुस्ताको उदय

काठमाडौं । दोस्रो कमेडी च्याम्पियन बनेका आफ्नो गृहजिल्ला ताप्लेजुङका भरतमणी पौडेललाई एमाले नेता योगेश भट्टराईले बधाई दिएका छन् ।

बधाई दिँदै उनले भरतमणीको जितले नेपाली हाँस्य कलाकारितामा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका छन् ।

फस्टरनर अप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई पनि बधाई दिएका छन् । नेता भट्टराई सुरुदेखि नै भरतमणीलाई जिताउन भोट माग्न व्यस्त थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर