काबुल विस्फोटमा चार अमेरिकी सैनिकको मृत्यु, तीनजना घाइते – Nepal Press

काबुल विस्फोटमा चार अमेरिकी सैनिकको मृत्यु, तीनजना घाइते

बाइडेनले भने : विस्फोटले हाम्रो फिर्तीलाई अवरोध गर्दैन

काबुल विमानस्थलमा भएका दुई शक्तिशाली बम विस्फोटमा परी चारजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएको वालस्ट्रिट जर्नलले जनाएको छ ।

काबुलका लागि अमेरिकी राजदूतले अमेरिकी सेना मारिएको पुष्टि गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले विस्फोटको बाबजुद पनि ३१ अगस्टमा अमेरिकी सेनाले काबुल छाड्ने समयसीमामा कुनै परिवर्तन नहुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर