चाक्सीबारीमा पौडेलपक्षीय बैठक, विशेष महाधिवेशन वा वैकल्पिक प्रस्ताव पनि एजेण्डा – Nepal Press

चाक्सीबारीमा पौडेलपक्षीय बैठक, विशेष महाधिवेशन वा वैकल्पिक प्रस्ताव पनि एजेण्डा

काठमाडौं । क्रियाशील सदस्यता विवाद र महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जारी छलफलमा विशेष महाधिवेशन वा अन्य वैकल्पिक प्रस्तावबारे पनि छलफल भएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी , डा. मिनेन्द्र रिजाललगायत उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर