मदन पुरस्कारका लागि छानिए ९ पुस्तक (सूचीसहित) – Nepal Press

मदन पुरस्कारका लागि छानिए ९ पुस्तक (सूचीसहित)

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार -२०७७ का लागि ९ पुस्तकहरू छनौट गरेको छ। मदन पुरस्कार छनौटका लागि गुठीलाई २२२ पुस्तकहरू प्राप्त भएको थियो।

उक्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो।

गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो।

छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । यसअघि मदन पुरस्कार- २०७६ बाट चन्द्र प्रकाश बानियाँको महारानी उत्कृष्ट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर