मदन पुरस्कार – Nepal Press
मदन पुरस्कार

२०७७ को मदन पुरस्कार लिम्बूवानको दस्तावेज संग्रहलाई, भैरवबहादुरलाई जगदम्बाश्री

काठमाडौं । २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ पुस्तकलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको विहीबार बसेको साधारणसभाले नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक...