माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू) – Nepal Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक परिवेश, सरकारमा पठाउने मन्त्रीबारे छलफल मुख्य एजेण्डा रहेको बताइएको छ ।

बैठकमा सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम, सांगठानिक गतिविधिको बारेमा पनि छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर