प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण (तस्वीरहरु) – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपतिबाट सपथग्रहणपछि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार सम्हालेका हुन् ।

देउवालाई प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । नवनियुक्त चारै मन्त्रीहरु पनि त्यहाँ पुगेका थिए । पदभार सम्हालेलगत्तै देउवाकै कार्यकक्षमा मन्त्रीपरिषदको पहिलो वैठक बसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर