पदभार ग्रहण – Nepal Press
पदभार ग्रहण

अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

जनकपुरधाम । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा ‘सरुवा’ भएका मन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरे । आज बिहान कृषि मन्त्रालयमा पुगेका मन्त्री साहलाई कर्मचारीहरूले बिदाई गरेका थिए । लगत्तै...