भोलिदेखि भेरोसेलको पहिलो डोज खोप लगाइने यी हुन् स्थानहरू (तालिकासहित) – Nepal Press

भोलिदेखि भेरोसेलको पहिलो डोज खोप लगाइने यी हुन् स्थानहरू (तालिकासहित)

काठमाडौं । महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने स्थानको तालिका सार्वजनिक गरेको छ ।

काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने भएको छ ।

बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइनेछ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।

खोप लगाइने स्थान (तालिकासहित) :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर