पहिलो डोज खोप – Nepal Press
पहिलो डोज खोप

भोलिदेखि भेरोसेलको पहिलो डोज खोप लगाइने यी हुन् स्थानहरू (तालिकासहित)

काठमाडौं । महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने स्थानको तालिका सार्वजनिक गरेको छ । काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने भएको छ । बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइनेछ । उमेर खुलेको फोटोसहितको सरकारी...