गरिवी निवारण कोष खारेज – Nepal Press

गरिवी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिवी निवारण कोष खारेज गरेको छ । लामो समयदेखि गरिवी निवारण गर्नकाल लागि सञ्चालित कोषलाई खारेज गर्दै सरकारले कोषमार्फत लगानी गरेको रकमलाई सहकारीमा रुपान्तरण गर्ने आगामी वर्षको बजेट भाषणमार्फत जानकारी गराएको हो । गरिवी निवारण कोषमार्फत लगानी भएको १९ अर्ब रकम सहकारी संस्थाको विउ पूजीमा रुपान्तरण हुने अर्थमन्त्री बिष्णु पौडेलले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर