बुढानिलकण्ठमा कांग्रेसको आन्तरिक छलफल जारी – Nepal Press

बुढानिलकण्ठमा कांग्रेसको आन्तरिक छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु बाहिरिएपनि नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छ ।

बुढानिलकण्ठमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुबीचको वार्ता सकिएको आधा घण्टा बितिसकेको छ ।

एमाले नेताहरुको टोली बाहिरिएपछि कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । ‘एमालेको टोली बाहिरिएपनि कांग्रेसको टोली अझै छलफलमै छ’, बुढानिलकण्ठ स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर