शंकर पोखरेल आशा गरिएका नेता हुन, समयले उहाँसँग प्रश्न गरेकोछ: वर्षमान पुन – Nepal Press

शंकर पोखरेल आशा गरिएका नेता हुन, समयले उहाँसँग प्रश्न गरेकोछ: वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आसा गरिएका युवा नेता भएको भन्दै बहुमतको विश्वास गुमाएपछि मार्गप्रशस्त किन नगरेको भन्दै प्रश्न उठाएका छन् ।

समयले पोखरेलसँग जवाफ माग्ने भन्दै पुनले ट्वीटरमा लेखेका छन्, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आशा गरिएका नेता हुन् । आफूले प्रदेश सभामा बहुमतको बिश्वास गुमाए पछि राजिनामा र प्रस्तावित नेतालाई मार्गप्रशस्त गर्नु संबैधानि ,लोकतान्त्रिक र राजनीतिक नैतिकता होइन र ? समयले शंकरजीसँग प्रश्न गरेकोछ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर