लेखराजको नेमप्लेट हटाएपछि कैलालीमा एमालेका दुई समूहबीच झडप (फोटो/भिडियो) – Nepal Press

लेखराजको नेमप्लेट हटाएपछि कैलालीमा एमालेका दुई समूहबीच झडप (फोटो/भिडियो)

कैलाली । कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ ।

पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए । उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।

नेमप्लेट हटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर