वर्ष २०२१ को लागि बलिउड लाइनअप घोषणा – Nepal Press

वर्ष २०२१ को लागि बलिउड लाइनअप घोषणा

काठमाडौं । बलिउडले वर्ष २०२१ का लागि रिलिज हुने फिल्मको लाइनअप सार्वजनिक गरेको छ । बलिउड ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार आगामी क्रिसमससम्मको लाइनअप घोषणा भएको हो ।

जसअनुसार १९ फेब्रुअरीमा ट्युज्डे एन्ड फ्राइडेज, २६ मार्चमा हाती मेरे साथी, इदमा सलमान खान स्टारर राधे, सत्यमेव जयते १४ मे, १३ अगस्ट पुष्प, ४ सेप्टेम्बरमा शर्माजी नमकिन छन् ।

साथै, १ अक्टोबरमा कंगना रनावतको धाकड, १३ अक्टोबरमा आरआरआर, १५ अक्टोबर मैदान, ५ नोभेम्बर जर्सी, क्रिसमसमा लालसिंह चड्डा छन् । यो लाइनअपले नेपाली फिल्म क्षेत्रमा पनि प्रभाव पार्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर