बलिउड लाइनअप – Nepal Press
बलिउड लाइनअप

वर्ष २०२१ को लागि बलिउड लाइनअप घोषणा

काठमाडौं । बलिउडले वर्ष २०२१ का लागि रिलिज हुने फिल्मको लाइनअप सार्वजनिक गरेको छ । बलिउड ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार आगामी क्रिसमससम्मको लाइनअप घोषणा भएको हो । जसअनुसार १९ फेब्रुअरीमा ट्युज्डे एन्ड फ्राइडेज, २६ मार्चमा हाती मेरे साथी, इदमा सलमान खान स्टारर राधे, सत्यमेव जयते १४ मे, १३...