३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व – Nepal Press

३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसुचक ३१ दशमलव ८७ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से २,३७४ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

आज   एक करोड ८१ लाख ५ हजार ६७१ कित्ताको किनबेचमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको ५३ करोड ३३ लाख १२ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर