नागरिक उन्मुक्ति पार्टी – Nepal Press
नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिममा निर्णायक नाउपाका ७ सांसद- ९ महिनामा सबैले चाखे मन्त्रीकाे स्वाद !

सुदूरपश्चिम प्रदेशमा संसदीय अंकगणितले निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सबै सांसद मन्त्री बनेका छन् । यहाँ सात सांसद छन् । पछिल्लो ९ महिनामा यी सबै सांसदलाई मन्त्री बन्ने अवसर मिल्यो ।

1 2 3 4